Main
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
२७ असार, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे बसुन्धरा किङ्स एरेनामा सुरु हुनेछ । चार राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिता डबल राउन्ड रोबिन लिग फर्म्याटमा हुँदैछ, जसअनुसार सबै टोलीले एक–अर्काविरुद्ध दुईपटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।