Main

‘सोल्टिनी’मा कलाकारको ‘लाइनअप’ पूरा

काठमाडौं । नेपाली फिल्म ‘सोल्टिनी’का लागि कलाकारको लाइनअप पूरा भएको छ । यसमा घरेलु फिल्मका चल्तीका कलाकारको बाक्लो उपस्थिति रहेको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बू, विल्सनविक्रम राई, रविन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडाको अभिनय रहनेछ । अडिसनमार्फत छनोट भएकी सब्बु गुरुङले पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button