Main

साफ वुमन्स च्याम्पियनसीप २०२४ नेपालमा हुने

२१ जेठ, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ ।

सोमबार बसंको साफ कम्पिट्सन कमिटीको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकार गरेको हो ।

साफका अनुसार च्याम्पियनसिप अक्टोबर २१-३० सम्म हुनेछ ।

एन्फाका प्रवक्ता सुरेश कुमार शाहले साफ वुमन्स च्याम्पियनसिप नेपालमा हुने निर्णय भएको जानकारी दिए ।

यसअघि सन् २०१९ र २०२२ मा पनि नेपालमा वुमन्स साफ च्याम्पियनसिप बयोजना भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button