Main

साबा क्लब च्याम्पियनसिप : टाइम्स बास्केटबल क्लबको पहिलो जित

२२ चैत, काठमाडौं । भारतको चेन्नाईमा भइरहेको साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लबले पहिलो जित हात पारेको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा टाइम्सले माल्दिभ्सको रेक्स बास्केटबल क्लबलाई ६७-५९ ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा टाइम्स श्रीलंकन क्लब कोलोम्बोसँग पराजित भएकव थियो । च्याम्पियनसिपमा बंगलादेश बाहेक दक्षिण एसियाका ६ राष्ट्रका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button