Main
साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स क्लब तेस्रो
२५ चैत, काठमाडौं । भारतमा भएको साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लब तेस्रो भएको छ । भारतको चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा टाइन्सले भुटानको थिम्पु म्याजिक्सलाई ८७-५९ को स्कोरमा सहजै हराएको हो । च्याम्पियनसिपमा दोस्रो जितपछि नेपालको टाइम्सले तेस्रो स्थान हात पारेको बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।