Main

साबा वुमन्स बास्केटबलमा नेपाल जितविहीन

१२ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल माल्दिभ्ससँग ५६-४३ ले पराजित भएको हो । यस हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ । पहिलो खेलमा भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button