Main

साफ यू-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

२४ असार, काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली यू-२० राष्ट्रिय महिला टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै यू-२० टिमलाई बिदाई गरेको हो । एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले नेपाली टोलीको बिदाइ गरे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button