Main
सामाजिक सञ्जालको दुरुपयोग र यसको असर
अनावश्यक रुपमा सामाजिक सञ्जालको दुरुपयोग गर्नुपनि समस्या हो भन्ने कुरा विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । यसको सही सदुपयोगका कारण कतिपय ज्ञान, सिद्धान्त र अभ्यास सिकेर आफूलाई सफल बनाउन सकेका उदाहरणहरू पनि प्रसस्त देखिएका छन् । यहाँ सामाजिक सञ्जालको दुरुपयोग भन्नाले त्यस्ता व्यक्ति वा प्रयोगको माध्यमलाई बुझिन्छ, जसका कारण समाजमा नकारात्मक भावना वा तरंग फैलिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।