Main
सामाजिक सञ्जालको भविष्य के ?
प्रविधि रणनीतिकार र पडकास्ट सञ्चालक जय स्प्रिंगेटलाई सोसल मिडिया एप बटरफ्लाइज एआईमा जोडिन उत्सुकता जाग्यो । उक्त एपमा जोडिएसँगै उनी ६ महिनासम्म त्यसमा भुले । बटरफ्लाइज एपको अवधारणा भनेको मानिस र एआई पात्रबीच अन्तरक्रिया गराउनु हो । स्प्रिंगेटको अनलाइन व्यक्तित्व समयक्रमसँगै विकसित भयो र अन्य कृत्रिम पात्रहरुसँग अन्तरक्रिया गर्नेमात्र होइन आफ्नै बेनी बेबिज सफ्ट टोएजहरुको…
– यस समाचारको श्रोत : Online Khabar हो ।