Main
सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली छुटे
११ फागुन, काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा पक्राउ परेका सात जना मुद्दा नचली छुटेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक फैलाउँदै गुन्डागर्दी गरेको आरोपमा २३ माघमा सात जनालाई पक्राउ गरेको थियो । काठमाडौंका विभिन्न ठाउँहरूबाट पक्राउ गरेका उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।