Main

सामाजिक सञ्जाल नचल्दा पर्यटन व्यवसायमा धक्का, निर्णय फिर्ता गर्न माग

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले व्यापार व्यवसाय र गण्डकी प्रदेशकै अर्थतन्त्रमा प्रभाव पार्नुका साथै पर्यटकहरुले बुकिङ गर्न छाडेको र गरेकाहरुले पनि रद्ध गर्न थालेको पोखराका व्यवसायीले गुनासो गरेका हुन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button