Main
भैरहवामा दुई विदेशी वायुसेवा निरन्तर उड्ने, एउटाको एक महिना स्थगन
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीमध्ये दुईले निरन्तर उडान गर्ने र एउटाले एक महिना स्थगन गर्ने भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।