Main

‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै नाट्य महोत्सव सम्पन्न

महोत्सवकै आकर्षण मानिएको अन्तिम दिनको छलफलमा दुई फरक पुस्ताका अभिनेता हरिवंश आचार्य र विजय बरालबीच संवाद भयो । ‘सिमली छायाँमा बसी’ शीर्षकको छलफलमा हरिवंशसँग विजयले नाटक र सिनेमाका नयाँ र पुराना सन्दर्भको चर्चा गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button