Main

सामुदायिक विद्यालयलाई महानगरको निर्देशन : विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलेऊ

४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ । कतिपय विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन विद्यालयहरूलाई भनेको छ । ‘सामुदायिक विद्यालयमा सबै निःशुल्क गरेका छौं । विद्यालयमा लाग्ने खर्च महानगरले बेहोर्छ,’ प्रवक्ता नवीन मानन्धरले भने । अनुगमनका क्रममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button