Main
सार्कको सार्थकता सकियो : बीजेपी नेता जोली
नेपाल भ्रमणमा रहेका बीजेपी नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।