Main
सार्वजनिक यातायात ठप्प पारिएको प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण
१९ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक यातायात व्यवसायीले सेवा ठप्प पारेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गण्डकी प्रदेश सरकारले नियमावली बनाएर राइड सेयरिङलाई मान्यता दिएपछि यातायात व्यवसायीले सोमबारदेखि सेवा ठप्प पारेकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको हो । यातायात बन्द गर्दा सर्वसाधारणमा भोग्नु परेको समस्याप्रति आयोगले चिन्ता व्यक्त गर्दै यसबारे सरोकारवाला पक्षसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।