Main
सार्वजनिक वित्त व्यवस्थापन सुधार रणनीति तयार, अर्थले माग्यो सुझाव
३ माघ, काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन सुधार राष्ट्रिय रणनीति तयार पारेको छ । अर्थ मन्त्रालयका अनुसार ५ वर्षे यो रणनीतिको मस्यौदा तयार पारिएको हो । यस रणनीतिमा आवश्यक राय–सुझाव दिन मन्त्रालयले सर्वसाधारणसँग आह्वान समेत गरेको छ । यो तेस्रो सार्वजनिक वित्त व्यवस्थापन सुधार रणनीति हो । खासगरी सार्वजनिक वित्तको दक्षता अभिवृद्धि, स्रोत विनियोजन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।