Main

सार्वजनिक सेवामा अपाङ्‍गता भएका व्यक्तिको पहुँच बढाउन आवश्यक : भौतिकमन्त्री

२९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्‍गता भएका व्यक्तिको पहुँच बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय शारीरिक अपाङ्‍ग संघले सोमबार काठमाडौमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्‍गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि’ विषयक कार्यशालामा सम्बोधन गर्दै उनले सार्वजनिक यातायातमा समेत अपाङ्‍गता भएका व्यक्तिको पहुँच बढाउन आवश्यक रहेको बताए । अब बन्ने सडक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button