Main

त्रिवि क्रिकेट मैदानको फ्लडलाइटका लागि थप २ टावर आइपुगे

२९ साउन, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जडान गरिने फ्लडलाइटका लागि दोस्रो चरणमा आउन बाँकी ३ वटा टावरहरूमध्ये २ वटा टावरहरू काठमाडौं आइपुगेका छन् । भारतबाट ल्याइएका टावरहरू बिहीबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइपुगेको फ्लडलाइट जडान कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहले जानकारी दिएका हुन् । बाँकी एक टावर पनि काठमाडौं आइपुग्न लागेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button