Main
साविक विजेता ललितपुरविरुद्ध काठमाडौंको सानदार पुनरागमन
१६ चैत, काठमाडौं । काठमाडौं रेजर्स एफसीले सानदार पुनरागमन गर्दै साविक विजेता ललितपुर सिटी एफसी विरुद्ध नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको पहिलो खेलमा २-२ को बराबरी खेलेको छ । दुई पूर्व विजेताबीच शनिवार भएको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २-२ को बराबरी खेल्दै अंक बाडेका हुन् । सुरुवातमै पछि परेको काठमाडौले दोस्रो हाफमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।