Main

कोमल वलीले ल्याइन तीज गीत ‘सुनिदेऊ शिव’

वर्ष दिनको तीज आयो गाउँछु तीजका गीत त फेरी पनि पुकार गर्छु महादेवसित बसेकै छु तीजमा व्रत गरेकै छु धर्म अब त् सुन्देऊ शिव यो चेलीको मर्म लोकगायिका कोमल वलीले आउँदो तीजलाई लक्षित गर्दै नयाँ गीत ‘सुनिदेऊ शिव’ युट्युबमा सार्वजनिक गरेकी छन् । बुधबार सार्वजनिक गीतको शब्द, संगीत र स्वर कोमलको आफ्नै छ । हरेक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button