Main

मकुना हात्ती गोली प्रकरणबाट छानविन गर्न गठित समिति चितवनमा

२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको छ । घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवन आएर सरोकारवाला पक्षसँग छलफल थालेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर घटनाको अनुसन्धान थालिएको छानबिन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button