Main
सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित
८ चैत, काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष…
– यस समाचारको श्रोत : Online Khabar हो ।