Main
सिंहदरबारमा आक्रोशित बने जेनजी प्रदर्शनका घाइते, सुदन गुरुङमाथि खनिए
५ असोज, काठमाडौं । सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू आक्रोशित बनेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्नो ज्ञापनपत्र बुझाउन पुगेका घाइतेहरू हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित बनेका हुन् । उनीहरूले सुदनलाई यो प्रदर्शनको लिडर भन्दै नहिँड्न समेत चेतावनी दिएका छन् । भित्र प्रवेश गर्न नपाएपछि घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।