Main

सातै प्रदेशमा सभा गर्नेबारे कांग्रेस बैठकमा छलफल

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा सातै प्रदेशमा सभा गर्ने छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा केन्द्रीय राजधानी सहित सबै प्रदेशमा सभा गर्ने छलफल भएको छ । वर्तमान र पूर्व पदाधिकारी सहभागी बैठकमा सभा गर्ने छलफल भएपनि समयको निश्चित भने भई नसकेको सह महामन्त्री जीवन परियारले जानकारी गराए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button