Main
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
१६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन् । आजको बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीले यसअघि हिजो शनिबार राष्ट्रपति…
– यस समाचारको श्रोत : Online Khabar हो ।