Main

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button