Main

सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक, के भयो छलफल ?

१८ चैत, काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो । बैठकमा भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको संसद् सचिवालयले जानकारी दिएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button