Main

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

२६ माघ, काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । अहिले प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । थप विवरण आउन बाँकी छ । तस्वीर : राजेन्द्रविक्रम शाही 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button