Main
अमेरिकी क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा
८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। बारम्बार संविधानअनुसारका दायित्व पूरा नगरेको भन्दै आइसीसी बोर्डले यस्तो निर्णय गरेको हो। अमेरिकी क्रिकेटले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा प्यारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन प्रगति नगरेको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीले लगाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।