Main
सिंहदरबार जलाउनेलाई कारबाही गर्नुपर्छ : रक्षा बम
२३ असोज, काठमाडौं । जेनजी अगुवा रक्षा बमले सिंहदरबार जलाउने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएकी छन् । आन्दोलनको क्रममा भदौ २४ गते सिंहदरबारअगाडि उभिएको तस्वीरमाथि उठेको प्रश्नहरूको जवाफ दिंदै बमले बुधबार एक सन्देश सार्वजनिक गर्दै उक्त तस्वीरको सन्दर्भ प्रष्ट पारेकी हुन् । ‘मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ, त्यो सेप्टेम्बर ९…
– यस समाचारको श्रोत : Online Khabar हो ।