Main
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
‘हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु’, आगामी वार्ताका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।