Main
सिंह बन्ने सपना देख्ने पर्यटन बोर्डले मुसा सिकार छाड्नुपर्छ
अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पर्यटक सहजीकरण डेस्क पुनर्स्थापना गरेर पर्यटकलाई स्वागतको न्यानो अनुभव प्रदान गर्न सकिन्छ । यसले नेपालको आतिथ्य संस्कृतिलाई प्रोत्साहन गर्दै पर्यटकको पहिलो अनुभव सकारात्मक बनाउँछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।