Main
सिएमए पुरुषोत्तम सिलवालको चेसमा एकल अग्रता
५ असार, काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा सञ्चालन भइरहेको श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिन पाँच चरणको खेल सम्पन्न भएका छन्। दोस्रो संस्करणको बुद्धिचाल स्पर्धामा काठमाडौँका युवा खेलाडी सीएम पुरुषोत्तम सिलवाल सबै प्रतिद्वन्दीलाई पराजित गर्दै पूर्ण ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएका छन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।