Main
‘सिकन्दर’ टिजरमा सलमान खानको एक्सन अवतार
काठमाडौं । बलिउड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४१ सेकेन्डको टिजरमा उनको दमदार एक्सन देख्न सकिन्छ । टिजरको ब्याकग्राउन्ड म्युजिक उत्कृष्ट छ । निर्देशक एआर मुरुगादासले इन्स्टाग्राममार्फत टिजर सार्वजनिक गरेका हुन् । नाडियाडवाला ग्राण्डसनको युट्युब च्यानलबाट टिजर रिलिज भएको हो । टिजरमा सिकन्दरको भूमिकामा देखिएका सलमान एकैसाथ…
– यस समाचारको श्रोत : Online Khabar हो ।