Main

सिक्ने र सिकाउने ‘शुभम’ को अनुकरणीय प्रयास

पुसको कठ्याङ्ग्रिँदो जाडो । बिहान ७ बजे । पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल सोल्मास्थित ‘शुभम क्याफे एन्ड होमस्टे’ को भुइँतलामा मासु काट्दै, पिठो मुछ्दै र मुछिसकेको पिठोबाट गोलो चक्का बनाउँदै गरेका तीन किशोर । काममा तल्लीन अन्दाजी १४/१५ वर्षका किशोरहरूलाई उत्सुकतावश मैले सोधेँ, ‘यो के गर्दै गरेको ?’ ‘मःम बनाउन लागेको,’ उनीहरू जवाफ दिन्छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button