Main

ओलम्पिक कमिटीले अन्याय गरेको भन्दै ६ खेल संघको पत्रकार सम्मेलन

१६ मंसिर, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्याय गरेको भन्दै ६ खेल संघले आईतबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले आफूले पनि एनओसीको सदस्यता पाउनुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनीहरूले पाँचवटा कुराको उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरूले सदस्यता र निर्णय प्रक्रियाबाट राष्ट्रिय संघहरूको बहिष्कार हुनु तथा वित्तीय व्यवस्थापन र छनोट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button