Main
सिजनमा सुन्तलाको जुस बनाएर मासिक २ लाख अतिरिक्त आम्दानी
१० चैत, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा मासिक दुई लाख आम्दानी गरेका हुन् । ‘बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।