Main
सिटी सेन्टरमा राजेश हमालले गरे ‘१८ डी सिनेमा’को उद्घाटन
काठमाडौं । नयाँवर्ष २०८२ को अवसरमा कमलपोखरीस्थित सिटी सेन्टरमा ‘१८ डी सिनेमा’ सञ्चालनमा आएको छ । अभिनेता राजेश हमालले सोमबार उक्त सिनेमा उद्घाटन गरे । हमाल स्वयमले पनि फिल्मको अनुभव लिए । पत्रकारसँगको कुराकानीमा उनले भने ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन ।’ सिटी सेन्टरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।