Main
विदेशबाट फर्केर बगरमा तरभुजाखेती, प्रतिविघा ५ लाख आम्दानी
हरियो कला, ग्रेकल्दा, बाहिर हरियो, भित्र रातो, बाहिर हरियो, भित्र पहेँलो र बाहिर पहेँलो भित्र रातो गरि छ जातको तरभुजा रोपिएको छ । छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै हुने भएकाले तरभुजाखेती गरेको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।