Main

सिड्नीमा एन्जाद्वारा पत्रकार महासंघकी अध्यक्ष शर्मा सम्मानित

सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एन्जा) ले शुक्रबार सिड्नीमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ । बधाई तथा सम्मान कार्यक्रममा प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा, र अन्तरसंस्थागत सहकार्यका विषयमा छलफलसमेत भएको थियो । कार्यक्रममा अध्यक्ष शर्माले हालै राजावादीको नाममा अराजक समूहले पत्रकार सुरेज रजकको हत्या गर्नुका साथै सञ्चारमाध्यममाथि गरेको आगजनी र तोडफोडप्रति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button