Main

सिड्नीमा सातौंपटक गुञ्जियो ‘नेपथ्य’, आइतबार थपियो अर्को शो

आफ्नो समयमा देखेको नेपथ्य र अहिले छोराबुहारीको समयमा हेर्दै गरेको नेपथ्यका बीच धेरै अन्तर आइसकेको उनले बताइन् । ‘पहिलेका गीतहरू पनि अहिले सुन्न पाउँदा रमाइलो लागिरहेको छ,’ उनले भनिन्, ‘तर थुप्रै नयाँ गीत अनि प्रस्तुतिमा नवीनताले अहिलेका युवा पनि उत्तिकै रमाएको देखेँ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button