Main
सिताके च्याउ किलोमै १५० रुपैयाँ बढ्यो, अरूको मूल्य कति ?
१८ चैत, काठमाडौं । बजारको च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सोमबार सिताके च्याउको मूल्य बढेको हो । आइतबार सिताके च्याउ प्रतिकिलो थोक मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज भने उक्त च्याउको मूल्य किलोमा १ सय ५० रुपैयाँ बढेर ९ सय रुपैयाँमा किनबेच…
– यस समाचारको श्रोत : Online Khabar हो ।