Main

उपसभामुख रानामाथिको आरोप : अमेरिकी दूतावासलाई अढाइ वर्षअघि पठाएको पत्र

अहिले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोज्नुका पछाडिको कारण अढाई वर्ष पुरानो प्रसंगसँग जोडिन्छ । त्यसबेला उनले ५ जना असम्बन्धित व्यक्तिलाई आफू पनि सहभागी हुने कार्यक्रममा जान अन्तर्वार्ता मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button