Main
सिद्धार्थ बैंकका ग्राहकले विराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सिद्धार्थ बैंक र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकले विराटनगरस्थित गोल्डेन…
– यस समाचारको श्रोत : Online Khabar हो ।