Main
सिद्धिविक्रम शाह एआईजीमा बढुवा, कार्य विभागमा पदस्थापन
१५ जेठ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । विशेष ब्यूरोमा रहेका शाह बढुवा भएसँगै कार्य विभागमा पदस्थापन गरिएको छ । कार्यविभागका एआईजी लालमणि आचार्य १० जेठमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।