Main

सिनरले जिते पहिलो विम्बल्डन उपाधि

३० असार, काठमाडौं । विश्व नम्बर एक खेलाडी यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका छन्। इटालीका २३ वर्षीय सिनरले अल इङ्ल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको फाइनलमा आल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले हराए। सुरुवाती सेट गुमाएपनि सिनरले त्यसपछि लगातार ३ सेट जिते । यसअघि फ्रेन्च ओपनमा सिनर आल्काराजसँग पाँच…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button