Main

सिनामंगलको एक होटलमा युवक-युवती मृत फेला

९ मंसिर, काठमाडौं । सिनामंगलको एक होटलमा युवक–युवती मृत भेटिएका छन् ।

युवक-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ ।

प्रहरी टोली घटनास्थलमा भर्खर पुगकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button