Main
सिन्धुपाल्चोक भूकम्प : काठमाडौंमा भागदौड गर्दा २ जना घाइते
१६ फागुन, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछि काठमाडौंमा भागदौड हुँदा दुई जना घाइते भएका छन् । भागदौडमा उदयपुरको त्रियुगा नगरपालिका १० घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ घाइते भएका छन् । भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर उनी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।