Main

सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

९ फागुन, काठमाडौं । सिन्धुलीमा कारले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले छन्। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी निरिक्षक सुनिलप्रसाद चौरसियाका अनुसार घाइते आचार्यको अवस्था भने गम्भीर छ । उनीहरु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button